धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

काठमाडौं । धारिलो हतियार प्रहार गरेर धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ […]

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गर सोमबार राति एक महिलाको हत्या भएको छ । बूढानीलकण्ठ नगरपालिका-४ वनस्थली बस्ने ३८ वर्षीया अनिता चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । हत्या आरोपमा ५२ वर्षीय गौरासिंह बोहरा पक्राउ परेका छन् । आपसी विवादमा बोहराले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

रहस्यमय बन्दै निराको हत्या

दिउँसो आफ्नै पसलमा बसेका वेला धारिलो हतियार प्रहार गरी बिहीबार काठमाडौं– ६ सरस्वतीनगरमा भएको महिलाको हत्या रहस्यमय बनेको छ । पटक–पटक धारिलो हतियार प्रहार गरी भएको हत्या हुँदा पनि छिमेकीले थाहा...

धनुषामा एक महिलाको हत्या

धनुषा - धनुषामा एक जना महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो। गएराति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरधामकाे काव्या अस्पतालमा लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएकाे हाे ।...

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धनुषाको बटेश्वर गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार बटेश्वर गाँउपालिका– ५  शान्तिपुरकी २८ वर्षीया अमृता यादवको...

धनुषामा महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौं : धनुषाको बटेश्वर गाउँपालिकामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ।बटेश्वर ५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।गएराति धारिलो हतियार प्रहार गरी यादवको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरेको आशंकामा श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले जानकारी दिए।गम्भीर  घाइते भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि भन्दै अस्पताल पुर्‍याएका थिए। अस्पताल पुग्नु अघि नै रितादेवीको मृ

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

सोमबार बिहान बटेश्वर गाउँपालिका-५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

सुनको लोभमा महिलाको हत्या, एक किशोर पक्राउ

पूर्णसरिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए। ‘सुन लुट्ने क्रममा पूर्णसरीले प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी...

घाइते झापाकी महिलाको मृत्यु, हत्या आरोपी पक्राउ

झापा : जिल्लाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका–३ को मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार शिवसताक्षी–३ निवासी कुमार लिम्बूकी ३७ वर्षीया पत्नी सुषमालाई मिस्त्रीले फलामको बिँड भएको धारिलो बाम्फोकले टाउको र अनुहारमा प्रहार गरेका थिए। घटना भदौ २८ गते सोमबार बिहान ११ बजेको हो।छिमेकी मिस्त्रीको बाम्फोक प्रह

पाल्पामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या - Naya Patrika

धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । बगनासकाली गाउँपालिका २ पोखराथोककी ६१ वर्षीया ईश्वरी भट्टराईको शुक्रबार बिहान हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला...पूरा पढ्नुहोस् »

धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

पाल्पा : पाल्पामा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ। बगनासकाली गाउँपालिका-२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको शुक्रबार बिहान ७ बजे हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। भट्टराईका छिमेकी विष्णु खनालले धारिलो हतियार प्रयोग गरी हत्या गरेको नायव...