सर्वोच्च अदालतको निर्णयअनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही २० गते पुन: मतदान हुने भएको छ। माओवादी प्रतिनिधिबाट मतपत्र च्यातिएपछि यहाँ मतगणना रोकिएको थियो। यही सन्दर्भमा हामीले मंगलबार भरतपुर महानगर- १९ का मतदातासँग पुन:मतदान निर्णय र उनीहरुको रोजाइबारे कुराकानी गरेका छौं। नारायणप्रसाद कोइराला, शारदानगर, बखनपुर नेकपा माओवादीलाई भोट नदिएर गल्ती गरियो भन्ने धेरै कांग्रेसीहरुलाई परेको…