भक्तपुरमा ९७ हजार मतदाता

भक्तपुरमा सबैभन्दा बढी मतदाता भक्तपुर नगरपालिका क्षेत्रमा छन् । नगरपालिकामा क्षेत्रमा २९ हजार ६ सय १४ जना मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलबार सार्वजनिक गरेअनुसार जिल्लाको कुल मतदाता संख्या भने ९७ हजार तीन सय १४ सय छ ।जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता भीमबहादुर जिसीका अनुसार सवैभन्दा कम मतदाता मध्यपुर थिमि नगरपालिकामा छन् । यहाँ २१ हजार तीन सय आठ सय मतदाता छन् । सूर्यविनायक नगरपालिकामा २४ हजार तीन सय ८५ र चाँंगुनारायण नगरपालिकामा २२ हजार सातजना मतदाता छन् । जिल्लामा चार

सम्बन्धित सामग्री

लमजुङमा एक लाख ३३ हजार मतदाता

लमजुङ – लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा यससँगै ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् । प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ […]

लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता

लमजुङमा  एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा यससँगै ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् । प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् ।त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहे

कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता

कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता छन् ।जसमा पुरुष दुई लाख चार हजार ३४ र महिला एक लाख ७७ हजार नौ सय ३१ छन् । यस्तै, अन्य दुई जना छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल दुई लाख ७३ हजार एक सय मतदाता थिए । आउने मङ्सिर ३ गतेभित्र १८ वर्ष पूरा भई मतदातामा संलग्न हुने मतदाताको सङ्ख्या भने बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक–दाबी विरो

सप्तरीमा नौ हजार मतदाता थपिए

सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय ३९ पुरुष र चार हजार दुई सय ७५ महिला मतदाता थपिएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए ।निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर आज निर्वा

धनकुटामा एक लाख १६ हजार मतदाता

धनकुटा जिल्लाका कुल मतदाताहरूमा करिब ११ हजार मतदाता थपिएका छन् ।  जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार करिब ११ हजार मतदाता थपिएसँगै जिल्लामा मतदाताहरूको संख्या १ लाख १६ हजार पुगेको छ ।धनकुटामा कुल एक लाख पाँच हजार एक सय ८८ मतदाता रहेकामा यसवर्ष १० हजार सात सय ७७ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा धनकुटामा ९५ हजार तीन सय ७२ मतदाता थिए ।स्थानीय तहको निर्वाचनमा जिल्लाका मतदाता संख्या एक लाख १५ हजार नौ सय ६५ पुगेको छ ।  एक क्षेत्र प्रतिनिधी स

बाँकेमा थपिए ८१ हजार मतदाता

बाँकेमा पाँच वर्षको अवधिमा ८१ हजारभन्दा बढी मतदाता थपिएका छन्। २०७४ को निर्वाचन ताका जिल्लामा दुई लाख ४८ हजार चार सय ३४ मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि तीन लाख २९ हजार चार सय ७३ मतदाता पुगेका छन्।...

तनहुँमा थपिए ५० हजार मतदाता

तनहुँमा झन्डै ५० हजार मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा ४९ हजार ८६९ मतदाता थपिएका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको टुंगो लगाएको छ । जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार तनहुँमा कुल दुई लाख ४४ हजार ३४० जनाको नामावली सार्वजनिक भएको छ । जसमध्ये एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् । एक लाख चार हजार

बैतडीमा थपिए २५ हजार मतदाता

जिल्लामा करिब २५ हजार मतदाता थपिएका  छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो ।  सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिए । यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता छन् ।  जिल्लाको दोग

कालिकोटमा १८ हजार मतदाता थपिए

कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताउनुभयो । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।नरहरिन

कपिलवस्तुमा थपिए ७५ हजार बढी मतदाता

दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन्।...