सुनसरी : दोहोरो भर्ना शुल्क फिर्ताका लागि डिन कार्यालयमा पहल गर्ने भएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा एक सातादेखि लागेको ताला खुलेको छ।
विभिन्न राजनीतिक दल, क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनको रोहवरमा बसेको छलफलका क्रममा क्याम्पस प्रशासनले एक कार्यदल गठन गर्दै डिन कार्यालयमा पहल गर्...