१४ वैशाख, पोखरा । कास्कीका ७ विद्यार्थी संगठनहरुले विद्यालय भर्ना शुल्क खारेजी लगायतका ४ बुँदे माग राख्दै पोखरा लेखनाथ महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, नयाँशक्ति विद्यार्थी युनियन, नेकपा निकट अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनले महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् ।
निजी स्कुलहरुले …