भीम अस्पताललाई अत्याधुनिक आकस्मिक कक्ष हस्तान्तरण

भीम अस्पताल परिसरमा निर्मित अत्याधुनिक सुविधासहितको ‘लीलाराम–कुन्तीदेवी आकस्मिक कक्ष’ आइतबार अस्पताललाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित सामग्री

आनन्दवन अस्पतालले अत्याधुनिक प्रविधिसहित ट्रमा उपचारको थालनी गर्ने

दि लेप्रोसी मिसनका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलका अनुसार अस्पतालले ४० बेडको ट्रमा उपचार सेवाको थालनी गर्न लागेको हो। उक्त ट्रमा सेवा विस्तारका लागि अस्पताललाई आवश्यक सामग्री अमेरिकी सरकारबाट प्राप्त भएको उनले बताए। हाल कूल ११० बेडमा अस्पताल सञ्चालन गरिएको छ।

रोटरी क्लबले दियो सेती अस्पताललाई एम्बुलेन्स

धनगढी – रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ धनगढीका अध्यक्ष ठेकेद्रराज जोशीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयलाई जापानमा निर्मित टोयटा कम्पनीको ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री देउवाले एम्बुलेन्सले […]

सात अस्पताललाई बागमतीले दियो अत्याधुनिक एम्बुलेन्स

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका सातवटा प्रादेशिक अस्पताललाई अत्याधुनिक ‘ख’ वर्गका

सरकार आफैँले दुवाकोटमा अत्याधुनिक नमुना अस्पताल बनाउने

सहरी तथा भवन विभागलाई अस्पताल निर्माणको जिम्मा, स्वास्थ्य मन्त्रालयद्वारा ५० करोड विनियोजन भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने प्रक्रियाअनुसार काम अगाडि बढाइएको छ । वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण...

कामपाले दियो त्रिविलाई सिटी स्क्यान मेसिन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गरेको छ । हिजो एक कार्यक्रमबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सिटी स्क्यान मेसिन खरिद गर्न कामपा र अस्पतालबीच २०७७ साल मङ्सिर ३० गते सम्झौता भएको […]

नेपाल–कोरिया मैत्री अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु. ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ ।मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पिसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र […]

कोरिया नेपाल मैत्री अस्पताललाई पीसीआर मेसिन एवं किट हस्तान्तरण

काठमाडौँ- कोरिया नेपाल मैत्री  अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पीसीआर मेसिन र किट सहयोग गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पीसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र पीसीआर परीक्षण […]

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकले  वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सोमबार आफ्नो

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सोमवार आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा बैंकले एक औपचारिक कार्यक्रमका वीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।  उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल वीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएक

अस्पताललाई अमिताभको सहयोग

मुम्बई । बलिउडका मेगास्टार अमिताभ बच्चनले भारतको एउटा अस्पताललाई भारु एक करोड ७५ लाख बराबरको सहयोग गरेका छन् । उनले मुम्बईस्थित म्युनिसिपल जनरल अस्पताललाई उक्त रकम बराबरको दुई अत्याधुनिक भेन्टिलेर र स्वास्थ्य सामग्री प्रदान गरेको बलिउड हंगामाले जनाएको छ । गत वर्ष कोरोनाभाइरसको चपेटामा परेका अमिताभले हालै साउथ अभिनेत्री रश्मिका मण्डनासँग ‘गुडबाई’को...