फुर्सदको बेला इमेल लेखेर चाहेको बेला सम्बन्धित व्यक्तिलाई इमेल पुग्नेगरी इमेललाई समय तालिकामा राख्ने अर्थात् सेड्युलिङ गर्न सकिने फिचर जिमेलले सन् २०१९ मै सुरु गरेको हो । यो फिचरको प्रयोग गरी कुनै पनि समयमा इमेल मस्यौदा गरेर उक्त इमेल आफूले छानेको मिति र समयमा सम्बन्धित प्रापकलाई प्रेषित हुने गरी पठाउन सकिन्छ । इमेल सेड्युलिङ फिचर […]