नेपाल राष्ट्र बैंकका कर्मचारीले नै आधिकारिक इमेलको जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गरेको देखिएको छ ।
६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले राष्ट्र बैंकले आधिकारिक इमेलको जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गरेको तथ्य बाहिर ल्याएको हो ।
राष्ट्र बैंकले बैङ्कले सूचना प्रविधि नीति, २०१८ लाई अद्यावधिक गरेपनि इनक्रिप्सन र - ईन्डेक्सनको व्यवस्था नगरेको,...