ओकल्याण्ड युनिभर्सिटीले ५५ सयलाई पठाएको छात्रबृत्ति इमेल ‘मानवीय त्रुटी’, मिसिगन युनिभर्सिटीले क्षतिपूर्ति दिने

अमेरिकाको मिसिगनमा रहेको ओकल्याण्ड युनिभर्सिटीले ५५ सय जना विद्यार्थीहरुलाई गल्तीले झण्डै ४८ हजारका दरले स्कलरसिप प्राप्त गरेको भन्दै इमेल पठाएपछि हंगामा भएको छ । स्कलरसिपको इमेल पठाएको २ घण्टामै गल्तीले इमेल गएको भन्दै विद्यार्थीहरुलाई सच्याइएको अर्को इमेल पठाइएको थियो । विद्यार्थीहरुलाई कडा मिहिनेत गरेकाले त्यसको फल प्राप्त भएको भन्दै बधाई सन्देश सहितको इमेल पठाइएको थियो […]