जासुसी बेलुनको विषयलाई लिएर पछिल्लो पटक तनाव बढेको अमेरिका र चीन बीचको सम्बन्ध फेरि कोभिड-१९को उत्पत्ति र रुसलाई सहयोग नगर्न भन्दै अमेरिकाले दिएको चेतावनीले झनै चर्किएको छ ।
अमेरिका र चीनबीचको प्रत्यक्ष द्विपक्षीय सम्बन्धबाहेक विश्वका अन्य भागमा चीनको हालैको कूटनीतिक अग्रसरताले अमेरिकालाई निकै असहज बनाएको छ
चिनियाँ संसद्को वार्षिक सत्रको साइडलाइनमा ६ मार्च २०२३ मा आयोजित प्यानल छलफलका क्रममा...
आजको विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्येको चीन–अमेरिका सम्बन्ध अघिल्लो वर्षको उतारचढावपछि स्थिर हुन्छ वा हुँदैन भन्ने प्रश्न सन् २०२३ को आगमनसँगै विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । चिनियाँ विदेशमन्त्री...
बेइजिङ, २३ फागुन । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका छन् । चीन र संयुक्त राज्य अमेरिकाले ‘प्रतिस्पर्धी–सहयोगी–विपरीत’ (त्रिआयामिक) पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत सह–अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने […]
चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन आग्रह गरेका छन् । उनले सोमबार अमेरिकालाई द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका हुन् ।चीन र संयुक्त राज्य अमेरिकाले ूप्रतिस्पर्धी(सहयोगी(विपरीतू ९त्रिआयामिक० पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत(जीत सह(अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनि
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौं चिनियाँ प्रविधि तथा रक्षा कम्पनीको लगानी विस्तारमा रोक लगाएका छन्। बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले अमेरिकाको नयाँ सरकार चीनप्रति नरम बन्न सक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ। ‘‘प्रतिबन्ध विस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीहरूमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको सुरक्षा तथा मूल्यमान्यतालाई बेवास्ता नगरून् भन्ने रहेको छ,’’ नयाँ निर्देशनमा भनिएको छ।
चीनले अमेरिकी टेबल टेनिस टिमलाई ऐतिहासिक भ्रमणमा निम्तो दिएको आधा शताब्दी बितिसकेको छ। तर, उक्त क्षण अहिले पनि स्मरण भइरहन्छ 'पिङ-पङ डिप्लोमेसी'को रूपमा। अझै परिवर्तित विश्वमा यसको गहिरो प्रभाव रहँदै आएको छ।
शनिबार साङ्घाइमा विशेष विशेष कार्यक्रमको आयोजना भयो- 'पिङ पङ डिप्लोमेसी'को ५०औँ वर्षगाँठ मनाउने क्रममा। 'चीन-अमेरिका सम्बन्ध इतिहासमा ५० वर्ष अगाडिको…