बजाजको ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान

बजाजले ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान ल्याएको छ। कम्पनीले बजाजका नक्कली स्पेयर पार्टस् किन्नबाट ग्राहकलाई सचेत गराउने उद्देश्यले उक्त जनचेतनामूलक अभियान ल्याएको हो।...

सम्बन्धित सामग्री

बजाजको ‘क्यास सफारी’ अफर

बजाजको यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा स्योरसट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् ।

पल्सरको नयाँ मोडल सार्वजनिक

हंशराज हुलासचन्द एण्ड कम्पनीले पल्सर मोटरसाइकलका नयाँ मोडल सार्वजनिक गरेको छ।कम्पनीले बजाजको पल्सर एन २५० र एन १६० बजारमा ल्याएको हो।...

बजाजको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न

काठमाडौँ, ५ असोज । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न गरेको छ । गत भदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा […]

बजाजको नयाँ वर्ष बम्पर योजना : उर्लाबारीकी तुलसादेवीले जितिन् १० लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा सञ्चालन गरेको बम्पर योजनाको विजेता घोषणा गरेको छ । विजेता घोषणा अनुसार उर्लाबारीकी तुलसादेवी अधिकारीले १० लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट बजाजको मोटरसाइकल खरिद गरेकी थिइन् । नयाँ […]

बजाजको अफरमा १० लाख जित्ने मौका

बजाजको ‘बजाज पाँचको पन्च’ योजना सार्वजनिक भएको छ । नेपालको लागि बजाज अटोको एक मात्र आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरूका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना सार्वजनिक गरेको हो ।यो योजनाअन्तर्गत ग्राहकहरूले पाँच पटकसम्म विभिन्न सुविधा र नगद जित्ने मौका पाउनेछन् । उक्त योजनाअन्तर्गत ग्राहकहरूले बजाजको […]

बजाजको नयाँ वर्ष अफर: बाईक किन्दा ५० हजारसम्म छुट, १० लाखसम्म जित्ने मौका

बजाजको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ  । कम्पनीले  नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा रु १००० को छुट पाउनका लागि योग्य भईनेछ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि रु. ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाईक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाईक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने रु १ लाखसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ । यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरुप रु. १० लाखसम्म जित्ने मौका मिल्ने जनाएको छ ।यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बपर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि “बजाज पाँचको पन्च” गरिएको कम्पनीले जनाएको छ ।

भारतीय उद्योगपति राहुल बजाजको निधन

भारतका वरिष्ठ उद्योगपति बजाज समूहका प्रमुख राहुल बजाजको शनिबार निधन भएको छ । एक महिनाअघि रुबी हल क्लिनिकमा भर्ना भएका ८३ वर्षीय बजाज निमोनिया र मुटुको समस्याबाट पीडित थिए ।  बजाज...

कुपण्डोलमा बजाजको नयाँ सेवा विस्तार

काठमाडौं, १४ माघ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक लिमिटेडले कुपण्डोलको गुसिङ्गलमा नयाँ सर्भिस सेन्टर “गुसिङ्गल मोटरसाइकल सर्भिस सेन्टर” विस्तार भएको छ । बजाज, नेपालको सबैभन्दा बढी बिक्री हुने र सबैभन्दा भरपर्दो अटोमोबाइल ब्राण्डले देशभर पूर्ण रूपमा सुविधायुक्त बजाज स्पेयर पार्ट्स र सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ गुसिङ्गलमा नयाँ सेवा […]

बजाजको गुसिङ्गल, कुपण्डोलमा नयाँ सेवा केन्द्र

काठमाडौं, १२ माघ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक लिमिटेडले कुपण्डोलको गुसिङ्गलमा नयाँ सर्भिस सेन्टर “गुसिङ्गल मोटरसाइकल सर्भिस सेन्टर” स्थापना गरेको छ । बजाज, नेपालको सबैभन्दा बढी बिक्री हुने र सबैभन्दा भरपर्दो अटोमोबाइल ब्राण्डले देशभर पूर्ण रूपमा सुविधायुक्त बजाज स्पेयर पार्ट्स र सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ गुसिङ्गलमा नयाँ सेवा […]

लालबन्दीका बिट्टुकुमार गुप्ता बने बजाजको चाडपर्व लक्षित योजनाको बिजेता

काठमाडौ‌ । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘बजाज खुशीको तीन डोज’ को विजेता घोषणा गरेको छ । दशैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको ‘खुशीको ३ डोज’को विजेता लालबन्दीका बिट्टुकुमार गुप्ता घोषित भएका छन् । विजेता बनेसँगै उनले १० लाख रुपैयाँ हात पारेका छन् । गुप्ताले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका […]