प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका प्रजातन्त्रका सेनानीहरूलाई सम्मान

नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय रहेका केही प्रजातन्त्र सेनानीहरूको जीवन कथामा आधारित वृत्तचित्र प्रदर्शन गर्नुका साथै प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका प्रजातन्त्रका सेनानीहरूलाई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

सम्बन्धित सामग्री

प्रजातान्त्रिक आन्दोलामा योगदान पुर्‍याउनेलाई सम्मान

काठमाडौँ–प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पुर्‍याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ। प्रजातान्त्रिक विचार समाजले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान गरेको हो। त्यस्तै होमनाथ दाहाललाई लोकतान्त्रिक योद्धा सम्मान २०७९ बाट सम्मान गरिएको छ। दुवै जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्रका साथमा सम्मान गरेका हुन्। चित्रकार स्वास्थ्य […]

प्रजातान्त्रिक आन्दोनलमा योगदान पु¥याउनेलाई सम्मान

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पु¥याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान गरेको हो । त्यस्तै होमनाथ दाहाललाई लोकतान्त्रिक योद्धा सम्मान २०७९ बाट सम्मान गरिएको छ । दुवै जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्रका साथमा […]

भीमदत्तलाई काँग्रेसले कहिल्यै शहीद मानेन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका शहीदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन । ४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले काँग्रेसमाथि सो आरोप लगाएका हुन ।‘नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईमा शहीद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’ ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ&rsq

मैयादेवीलाई लोकतान्त्रिक योद्धा सम्मान

सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आइतबार उनलाई  सम्मान गरेको हो । केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा चितवनमा आएको केन्द्रीय पदाधिकारी, जिल्ला समिति, नेपाली काँग्रेस चितवनका सभापतिसहितको उपस्थितिमा उनकै निवासमा सम्मान गरिएको हो । शारीरिक अस्वस्थताका कारण ९४ वर्षीया श्रेष्ठलाई समाजले निवासमै सम्मान गरेको हो । श्रेष्ठलाई सम्मान गर्दै केसीले सामाजिक र राजनीतिक क्षे

श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान

प्रजातान्त्रिक विचार समाजले सामाजिक अभियन्ता एवं महिला नेतृ मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने भएको छ ।समाजले प्रत्येक वर्ष प्रदान गर्दैै आएको उक्त सम्मान गत वर्ष कोरोना संक्रमणका कारण प्रदान गर्न सकेको थिएन । त्यसैले गत वर्ष र यो वर्ष गरी एक÷एक जनालाई एकसाथ सम्मान प्रदान गर्न लागिएको समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले जनाए ।समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसका आधारमा वैश

प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन

काठमाडौँ / प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै माइतीघरमण्डलामा आज विरोध प्रदर्शन गरेको छ । समाजले धर्ना दिँदै विधिको शासन, प्राज्ञिक र नागरिक स्वतन्त्रता कायम गर्न, मानवाधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ । धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष डा केदार नरसिंह केसी, नेपाल प्राध्यापक सङ्घका... The post प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन appeared first on Purbeli News.