काठमाण्डौ - म्यानमारमा भएको सैन्य 'कू' लाई लिएर नेपालले ध्यानाकर्षण भएको जनाएको छ । सोमवार बेलुकी परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै म्यानमारका नागरिकको इच्छाको सम्मान गर्दै प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनर्स्थापित हुनेमा नेपालले विश्वास लिएको जनाएको हो ।
साथै मन्त्रालयले सैन्य 'कू' का क्रममा पक्राउ गरिएका नेताहरूको रिहाइको माग पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छु राष्ट्रपति यु विन मिन्ट र राज्य सल्लाहकार डाव, आङ साङ सू चीलगायत नागरिक नेताहरूको सुरक्षा र भलाइको बारेमा हामी चिन्त...