मैयादेवीलाई लोकतान्त्रिक योद्धा सम्मान

सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आइतबार उनलाई  सम्मान गरेको हो । केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा चितवनमा आएको केन्द्रीय पदाधिकारी, जिल्ला समिति, नेपाली काँग्रेस चितवनका सभापतिसहितको उपस्थितिमा उनकै निवासमा सम्मान गरिएको हो । शारीरिक अस्वस्थताका कारण ९४ वर्षीया श्रेष्ठलाई समाजले निवासमै सम्मान गरेको हो । श्रेष्ठलाई सम्मान गर्दै केसीले सामाजिक र राजनीतिक क्षे

सम्बन्धित सामग्री

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघले नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ । बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत […]

प्रजातान्त्रिक आन्दोनलमा योगदान पु¥याउनेलाई सम्मान

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पु¥याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान गरेको हो । त्यस्तै होमनाथ दाहाललाई लोकतान्त्रिक योद्धा सम्मान २०७९ बाट सम्मान गरिएको छ । दुवै जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्रका साथमा […]

‘लोकतान्त्रिक सेनानी’ लाई सरकारले सम्मान गर्ने

सरकारले विभिन्न लोकतान्त्रिक आन्दोलन र जनयुद्धमा सहभागी भई लोकतन्त्रका लागि महत्वपूर्ण योगदान गरेकाहरूलाई सम्मान गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका हुन् । उनले लोकतान्त्रिक आन्दोलन र जनयुद्धमा सहभागी भइ महत्वपूर्ण योगदान गर्नेलाई ‘लोकतान्त्रिक सेनानी’का रुपमा सम्मान गरिने बताएका हुन् ।अर्थमन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरिने र सत्य अन्वेषण, न्याय र परिपूर्णका लागि एक अर्ब ४० करोड रुपैयाँ बजेट विनि

श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान

प्रजातान्त्रिक विचार समाजले सामाजिक अभियन्ता एवं महिला नेतृ मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने भएको छ ।समाजले प्रत्येक वर्ष प्रदान गर्दैै आएको उक्त सम्मान गत वर्ष कोरोना संक्रमणका कारण प्रदान गर्न सकेको थिएन । त्यसैले गत वर्ष र यो वर्ष गरी एक÷एक जनालाई एकसाथ सम्मान प्रदान गर्न लागिएको समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले जनाए ।समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसका आधारमा वैश

‘लोकतान्त्रिक योद्धा’ लाई सरकारले सम्मान गर्ने

सरकारले सबै जनआन्दोलन र सशस्त्र संघर्षका योद्दा एवं सहिदका परिवारलाई परिचयपत्र वितरण र सम्मान गर्न कार्यदल बनाएको छ।