अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले आफु राजनितिक सिण्डिकेट बिरुद्ध लडिरहेको बिचार ब्यक्त गरेकी छिन । कान्तिपुर यातायात प्रा•लीले शनिवार नवनियुक्त पदाधिकारीलाई बधाई र शुभकामना दिन काठमाडौको बसुन्धरामा आयोजना गरेको कार्यक्रममा अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो भनाइ राखेकी हुन । “यातायात क्षेत्रमा कायम रहेको सिण्डिकेटले व्यवसायमा आउन चाँहनेहरुलाई नितिगत अवरोध गर्ने गरेको सुनेको छु […]
The post राजनितिक सिण्डिकेट बिरुद्ध लडिरहेको छु : पञ्चा सिंह appeared first on राजधानी राष्ट्रिय दैनिक.