हाम्रो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भनेपनि हामीलाई सरोकार छैन, तर मूल्यवृद्धि फिर्ता हुनैपर्छ : अध्यक्ष पञ्चा सिंह

काठमाडौं, २६ कार्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताईन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘हाम्रो संगठनले प्रतिपक्षी आन्दोलनको विरासत बोकेको ईतिहास छ […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन :  ६ विद्यार्थी संगठन

६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि  खारेज गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली जसपा निकटसमाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ राष्ट्रिय जनमोर्चा निकट अखिल छैठाैँका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्द