अखिल क्रान्तिकारीकाे अध्यक्षमा पञ्चा सिंह

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । जारी २२ […]

सम्बन्धित सामग्री

मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति : पञ्चा सिंह

पोखरा । अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा मंशिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन ।अखिल(क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी (केन्द्र)को केन्द्रिय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन । मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन […] The post मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति : पञ्चा सिंह appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मंसिरपछि माओवादी पहिलो कम्युनिष्ट शक्ति बन्छ : पञ्चा सिंह

अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।माओवादी केन्द्रीय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने बताइन् ।  निर्वाचनपछि गठबन्धनको दोस्रो  ठूलो  शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट

माओवादीमा ५ लाख मतदाता बढाउँछौं : पञ्चा सिंह

१५ साउन, चितवन । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आफूहरुले सुरु गरेको अभियानपछि माओवादीमा ५ लाख नयाँ मतदात थपिने दाबी गरेकी छन्। अखिल क्रान्तिकारी विश्वविद्यालय कमाण्डले आइतबार चितवनमा आयोजना गरेको कार्यक्रममा उनलाई यस्तो दाबी गरेकी हुन् । अखिल क्रान्तिकारीले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियान चलाइरहेको छ ।

गभर्नर अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठ्यो : पञ्चा सिंह

अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले  गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठेको टिप्पणी गरेकी छन् । अखिल (क्रान्तिकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई बिहीबार काठमाडौमा सम्बोधन  गर्ने क्रममा नेतृ सिंहले यस्तो टिप्पणी  गरेकी हुन् । सरकार बेरोजगारीको समस्या हल गर्न असफल भएको भन्दै  सिंहले प्राविधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखिन् । ‘देशमा एकातर्फ दक्ष जनशक

राजनितिक सिण्डिकेट बिरुद्ध लडिरहेको छु : पञ्चा सिंह

अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले आफु राजनितिक सिण्डिकेट बिरुद्ध लडिरहेको बिचार ब्यक्त गरेकी छिन । कान्तिपुर यातायात प्रा•लीले शनिवार नवनियुक्त पदाधिकारीलाई बधाई र शुभकामना दिन काठमाडौको बसुन्धरामा आयोजना गरेको कार्यक्रममा अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो भनाइ राखेकी हुन । “यातायात क्षेत्रमा कायम रहेको सिण्डिकेटले व्यवसायमा आउन चाँहनेहरुलाई नितिगत अवरोध गर्ने गरेको सुनेको छु […] The post राजनितिक सिण्डिकेट बिरुद्ध लडिरहेको छु : पञ्चा सिंह appeared first on राजधानी राष्ट्रिय दैनिक.

अखिल (क्रान्तिकारी) को अध्यक्षमा दाबी गर्ने पाँच जना माओवादीको केन्द्रीय सदस्य

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका आकांक्षी पाँच विद्यार्थी नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाइएको छ ।  माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम, अधिकारी, दीपक देवकोटा र विजय गौतम रहेका छन् ।  अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंहलाई बनाइएको छ ।

अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह, अन्य पदाधिकारीको लागि छलफल जारी

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अखिल (क्रान्तिकारी)का अध्यक्षका दाबेदारहरूसहित हालका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए ।

पञ्चा सिंह बनिन् अखिल (क्रान्तिकारी)को अध्यक्ष

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा सिंहलाई चयन गरिएको बताएका हुन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी […]

अखिल (क्रान्तिकारी) को अध्यक्षमा पञ्चा सिंह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले अखिकल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका छन् ।