बैतडी : अपूरो विवरण बुझाएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाका ठेकेदार र निर्माण कम्पनीहरूलाई २४ घण्टाभित्र निर्माण कार्यको विस्तृत विवरण पेस गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयले तोकिएको समयमा काम सम्पन्न नगर्ने, निर्माण कार्य अलपत्र छोड्ने निर्माण कम्पनीको विवरण पठाउन निर्देशन गरे बमोजिम जिल्ला प्रशासनले विवरण माग ग...