राजस्व बुझाउन काठमाडौं फनपार्कलाई महानगरको २४ घण्टे अल्टिमेटम
काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गस्थित काठमाडौं फनपार्कलाई राजस्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ। उक्त फनपार्कले वषौंदेखि कर नतिरेको भन्दै महानगरले बुधबार पत्र काटेर २४ घण्टे अल्टिमेटम दिएको हो।
‘...सोअनुसारको व्यवसाय कर र...
काठमाडौं । नेपाल ल क्याम्पसले काठमाडौं महानगरपालिकालाई साढे पाँच लाख रुपैयाँ राजस्व बुझाएको छ । महानगरले ‘अल्टिमेटम’ दिएपछि राजस्व बुझाएको महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।
विभागले गएको भदौ २३ गते काठमाडौंका सात क्याम्पसलाई १० दिनभित्र राजस्व बुझाउन अल्टिमेटम दिएको थियो ।
आरआर क्याम्पस, शंखरदेव क्याम्पस र पशुपति बहुमुखी...
काठमाडौं । विभिन्न संघ संस्था र निकायलाई कर तिर्न ताकेता गर्दै आएको काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभाग प्रमुख डा. […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी र गैर सरकारी गरी १७ वटा संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाको राजस्व विभागले मंगलबार ती संस्थालाई पत्र लेख्दै कर सम्पति कर बुझाउन अल्टिमेटम दिएको हो । यसरी ताकेता गरिएका संस्थाहरुमा खाद्य संस्थान, नयाँबजारको हाइट फिल स्कूल, नयाँ सडकको रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ७ दिन भित्र कर तिर्न म्याद दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न भनेको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र काटेका हुन् । […]
काठमाडौं । काठमाडौं महानगरले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डप स्थित फनपार्कले कर तिरेको छ । फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन वापतको कर महानगरको राजस्व विभागलाई बुझाएको विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो । अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी […]
काठमाडौँ- महागरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएपछि राजधानीको भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले करबापत १७ लाखभन्दा बढी रुपैयाँ बुझाएको छ। काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई बिहीबार १७ लाख ३६ हजार रुपैयाँ कर बुझाएको छ। अधिकारीका अनुसार मनोरन्जन करवापत फनपार्कले उक्त रकम बुझाएको हो। फनपार्कले साउनसम्मको कर तिरेको जानकारी अधिकारीले दिए। यसअघि […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले आज प्रदर्शनी मार्गस्थित फनपार्कलाई २४ घण्टे पत्र लेखेको छ । अहिलेसम्म बुझाउनुपर्ने कुनै पनि प्रकारको कर राजस्व नबुझाएको, राजस्व बुझाउन गरिएको ताकेतालाई वेवास्ता गरिएकोले २४ घण्टे सूचना जारी गर्नु परेको हो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘आज हामीले पत्र बुझाउन पठाएका थियौँ । उहाँहरुले बुझ्न मान्नुभएन । […]
'तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिनुपर्ने राजस्व सरकारी बाँकी सरह अशल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ' महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न ‘अल्टिमेटम’ जारी गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र राजस्व बुझाउन समयावधि दिइएको हो ।
२४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर नतिरे सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ ।