विराटनगरको मेयरमा ६ जनाको नाम सिफारिस, इटहरीमा द्वारिकलालको नाम काटियो

विराटनगर - नेकपा एमाले प्रदेश १ कमिटीले विराटनगर महानगरपालिकासहित इटहरी र धरान उपमहानगरका आकांक्षी मेयर उपमेयरहरुको नाम सिफारिस गरेको छ । मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारीसहित उपलब्ध स्थायी कमिटी सदस्यसहितको बैठकले विराटनगरको मेयरमा सागर थापासहित पाँचजनाको नाम सिफारिस गरेको छ ।  बैठकले...

सम्बन्धित सामग्री

डब्लुएचओद्वारा मंकीपक्सको नयाँ नाम सिफारिस

विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) ले मंकिपक्सको लागि नयाँ नाम सिफारिस गरेको छ।

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। अदालतमा दुई न्यायाधीशको पद रिक्त रहेकाे र एक महिनापछि रिक्त हुने पदका लागि पनि हाल तीनजनाको नाम सिफारिस गरिएको हो।...

रौतहटबाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारको नाम सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले रौतहटका सबै निर्वाचन क्षेत्रबाट उमेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ रौतहटको १, २ र ३ नम्बर क्षेत्रमा एकल नाम सिफारिस हुँदा क्षेत्र नम्बर ४ मा भने तीन जनाको नाम सिफारिस गरिएको छ ।एमालेले प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नम्बर १ मा अजयकुमार गुप्ता, क्षेत्र नम्बर २ मा किरणकुमार साह र क्षेत्र नम्बर ३ मा प्रभु साहको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ मा भने क्षेत्रीय कमिटीले प्रतिनिधिसभाको उमेदवारका रु

झापामा कांग्रेसका सबै दाबेदारको नाम सिफारिस

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँच निर्वाचन क्षेत्र भएको झापामा तीन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि एक/एक जनाको मात्रै नाम सिफारिस भएको हो ।क्षेत्र नम्बर १ का लागि विश्वप्रकाश शर्मा, क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौला र  क्षेत्र नम्बर ४ मा देउकुमार थेवेको मात्रै नाम सिफारिस भएको  कांग्रेसले जनाएको छ । क्षेत्र नम्बर १ मा सिफारिस हुने शर्मा पार्टीको महामन्त्री हुन् भने क्षेत्र नम्बर ३ मा सि

वीरेन्द्रनगरको मेयरमा काँग्रेसबाट सात जनाको नाम सिफारिस

नेपाली काँग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको थियो । नगर कार्य समिति सिफारिस गरेको तीन जनाको नाममा काँग्रेस संस्थापन पक्ष इतरले असन्तुष्टि जनाएपछि थप तीन जनाको नाम सिफारिस गरेर जिल्ला कार्य समितिमा पठाएको हो । नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि

विराटनगरको प्रमुखमा एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा […]

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा पाँच जनाको नाम सिफारिस

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा पाँच जनाको नाम सिफारिस भएको छ । बोर्डको अध्यक्षका लागि छनोटसम्बन्धी कार्यविधि, २०७८ बमोजिम सिफारिस समितिले उनीहरूको नाम सिफारिस गरेको हो ।

महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ। शुक्रबार अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले नयाँ महान्यायाधिवक्तामा अधिवक्ता बडालको नाम सिफारिस गरेको हो।...

केयूको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ