राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा पाँच जनाको नाम सिफारिस

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा पाँच जनाको नाम सिफारिस भएको छ । बोर्डको अध्यक्षका लागि छनोटसम्बन्धी कार्यविधि, २०७८ बमोजिम सिफारिस समितिले उनीहरूको नाम सिफारिस गरेको हो ।