कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पाैडेलले बताए। बैठक हिजै बस्ने भनिए पनि स्थगित गरिएकाे थियाे। शीर्ष नेताहरू व्यस्त हुँदा बैठक आजका लागि सारिएकाे हाे। बैठकले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउने पार्टी मुख्य सचिव पौडेलले जानकारी दिए। पार्टीकाे चुनावी […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ​पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । ‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बिहीबार बिहान ११ बजे बस्ने छ,&r...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ​कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध ग...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनको तयारी, गठबन्धनमा भागबण्डा गर्दा पार्टीले राख्नुपर्ने सिट, जनप्रतिनिधिको भेलालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसलाई आगामी चुनावका […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) दिउँसो २ बजे बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै: भ्रातृ संघकाे विधान पारित गर्ने

काठमाडौँ – नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ। बैठकले कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधान छलफल गरेर सुझावसहित पारित गर्ने सम्भावना रहेकाे छ।