कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौँ। स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु भए पनि नेपाली कांग्रेसले महानगरपालिकार उपमहानगरपालिकाको उम्मेदवार चयन गर्न सकेको छैन। कांग्रेसले आजै उम्मेदवारको टुङ्गे लगाउने तयारी गरेको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ​पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । ‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बिहीबार बिहान ११ बजे बस्ने छ,&r...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ​कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध ग...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनको तयारी, गठबन्धनमा भागबण्डा गर्दा पार्टीले राख्नुपर्ने सिट, जनप्रतिनिधिको भेलालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसलाई आगामी चुनावका […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) दिउँसो २ बजे बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।