काठमाडौँ – सरकारले महाकालीमा भारतीय पक्षले तुइन काटिदिँदा मृत्यु भएका जयसिंह धामीका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीका परिवालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। साउन १५ गते तुईबाट खोला तर्ने क्रममा भारतीय सुरक्षा फौजले काटिदिँदा कर्णालीमा खसेका थिए। उनको अझै पनि शव फेला गरेको छैन। घटनाको छानबिन […]