धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

काठमाडौं : काठमाडौं महानगरले धोबीखोला करिडोरमा अनधिकृत रुपमा निर्माण भएको घर टहराहरु भत्काउन थालेको छ। महानगर डोजर लिएर पुगेपछि त्यहाँ बसोबास गर्दे आइरहेका मानिसहरुले घर टहराबाट सामान निकाल्न थालेका छन्। महानगरले अतिक्रमित संरचनामा बनेका घरमाथि डोजर चलाउन थालेको छ। देवीनगर क्षेत्रमा बनेका घरहरु भत्काउन महानगर डोजर लिएर पुगेको हो।  

सम्बन्धित सामग्री

थापाथलीका अनधिकृत संरचनमा चल्यो काठमाडौँ महानगरको डोजर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरीले जनाएको छ। प्रहरीको अनुसार यो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन […]

थापाथलीका अनधिकृत संरचनामाथि महानगरको डोजर चल्यो

काठमाडौं, २८ असोज । काठमाडौंको थापाथलीमा अनधिकृत संरचना हटाउन थालिएको छ । काठमाडौं महानगरपालिकाले थापाथलीदेखि युएन पार्कको पुलआउने क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना हटाउन सुरु गरेको हो । बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा सो क्षेत्रमा संरचना हटाउन थालेको प्रहरीले जनाएको छ । सो क्षेत्रका क्रियापुत्री भवन, ओम शान्तिको भवन, पुजारी भवन लगायतका संरचना हटाइरहेको […]

वीर अस्पताल आसपासका फार्मेसीमा महानगरको डोजर

काठमाडौंमा रहेका अवैध र अनधिकृत संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले बिहिबार वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा डोजर चलाएको छ । वीर अस्पतालको सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् । महानगरपालिकाले २४ घण्टाभित्र पसलहरु हटाउन बुधवार अल्टिमेटम …

नक्सामा बगैँचा भएको वीर अगाडि संचालित फार्मेसीमा महानगरको डोजर [तस्बिरहरु]

काठमाडौं महानगरपालिकाले वीर अस्पताल  अगाडिको अनधिकृत   संरचना हटाएको छ।

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

टुकुचामाथि महानगरको डोजर निरन्तर

काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका अनधिकृत संरचना निरन्तर हटाउने जनाएको छ । गत बिहीबारदेखि टुकुचा उत्खनन सुरु गरेको महानगरले सोमबार कमलादीस्थित लक्ष्मी बैंकको दक्षिण र उत्तरपट्टि अनधिकृत रूपमा बनेका पाँचवटा टहरा भत्काएको...

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । […]

गोंगबु क्षेत्रको अनधिकृत संरचनामा महानगरको डोजर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले सोमबार गोंगबुस्थित बसपार्क क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाएको छ। अहिले महानगरले मित्र नगरक्षेत्रका अनधिकृत संरचनामा डोजर चलाइरहेको छ। आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरको टोली आज गोंगबुस्थित नयाँ...

कोटेश्वरमा महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना डोजर लगाएर हटाउन थालेको छ । फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटेल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरू बाध्य भएको पाण्डेले बताए । अहिले कोटेश्वर […]

कोटेश्वरमा महानगरको डोजर

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिृकत संरचना डोजर लगाएर हटाउन थालेको छ । फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको पाण्डेले बताए । […]