दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ- निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो । आयोगकले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको छ । ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि सभा/प्रदेशस भामा […]