काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित भएकाले नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका संशोधन हुने नेताहरूले बताएका छन्। कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले ९ पुसदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठक प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित भएको बताए। “बैठक महाधिवेशनमा भन्दा बढी निर्वाचन र निर्वाचनका लागि बनाउनुपर्ने सूचीमा केन्द्रित भएको छ, महाधिवेशनको कार्यतालिका कसरी संशोधन गर्ने भन्ने चुनौतीसमेत बढेको छ। नेताहरूले […]
काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ […]
काठमाडौं । नेपालमा पहिलो पटक शौन्दर्य सम्बन्धी प्रदर्शनी आयोजना गरिएको छ । कस्मेटिक, सौन्दर्य र वेलनेससम्बन्धी एक्स्पो ’कस्मेटिका एक्स्पो’ राजधानीको नक्सालमा शुरु भएको हो । हाउस अफ राजकर्णिकारको आयोजनामा नेपालमा पहिलो तथा एक मात्र बृहत ट्रेड शो, कस्मेटिका- २०२५ काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा शुक्रबारदेखि शुरु भएको हो । ३ दिनसम्म संचालन हुने भएकाे छ। कस्मेटिका […]
काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ । आज यहाँ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणकार्य शुभारम्भ गरे । उनले विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए । मुख्यमन्त्री कँडेलले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रति दिन बढिरहेकाले हेलिकप्टरसहित दमकलबाट अग्नी नियन्त्रण […]
काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले उक्त जानकारी दिए । प्रवक्ता खरेलका अनुसार मन्त्रिपरिषदले गृहमन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ। त्यसैगरी सरकारले वैदेशिक रोजगारीका […]