मेष : समय बलवान् छ । पैसा लाभ, कार्य सिद्धि, उत्तम भोजनको अवसर मिल्नेछ । वृष : दिन शुभ भएकाले राजनीतिक लाभ, प्रतिष्ठा वृद्धि, सरकारी काममा सफलता होला । मिथुन : दिनभर कार्यमा बाधा भए पनि बेलुका राज्य–सुख, यश, लाभ हुने सम्भावना छ । कर्कट : धन लाभ, सम्मान होला तर बेलुकाको समय अस्वस्थता, कार्य […]