काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २३ तारिख। भाद्र शुक्ल पक्षको द्वादशी तिथि। अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः […]