लमजुङ : गोरखाको बारपाकमा भएको जिप दुर्घटनामा लमजुङका दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा दुधपोखरी गाउँपालिका-२ विचौरका स्थानीय वागेशश्वर माविका शिक्षक रामेश्वर न्यौपाने र ठाकुर दवाडी रहेका छन्। उक्त दुर्घटनामा गोरखाका सातजना घाइते भएका छन्। घाइते हुनमा अनिल मरहट्टा, विष्णु दवाडी, सुशील नराल, विष्णु न्यौपान, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन्।लमजुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केको ना ५ च ३२९८ नम्बरको जिप शनिबार साँझ दुर्घटना दुर्घटना भएको हो। घाइतेहरुको गोर्खाको जिल्ला अस्