एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चाकाबीच फ्रान्सेली मिडफिल्डर फरवार्ड क्रिस्टोफर एनकुन्कुले जर्मन क्लब आरबी लाइप्जिगसँग सम्झौता नविकरण गरेको छ । म्यानचेस्टर युनाइटेड जाने चर्चाकाबीच एनकुन्कुले लाइप्जिगमा थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । अब उनी २०२६ सम्म लाइप्जिगमा हुनेछ । २४ वर्षीय मिडफिल्डर फरवार्ड युनाइटेडसँगै अर्काे इंग्लिस क्लब चेल्सीसँग जोडिएको थियो । […]