एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । क्लब र बेन्जेमाबीच दुई वर्षको सम्झौता नविकरण भएको हो । सम्झौता अनुसार ३३ वर्षीय बेन्जेमा सन् २०२३ को सिजनको अन्त्यसम्म रियलमा रहनेछन् । जतिबेला उनको उमेर ३५ वर्ष बढी हुनेछ । रियलमा बेन्जेमाको सम्झौता २०२२ सम्म रहेको थियो । सम्झौता […]