नेपालमा थप १८७५ मा संक्रमण पुष्टि, २१ जनाको मृत्यु

नेपालमा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ नमुना परीक्षण गरिएकोमध्ये उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ (पिसिआर विधिबाट गरिएको परीक्षण) पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ छ। मन्त्रालयको […]

सम्बन्धित सामग्री

डेंगुका कारण २१ जनाको मृत्यु, साढे १७ हजार बढी संक्रमित

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको ज्यान भएको हो ।  ७५ जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ६४३ जनामा संक्रमित हुँदा  १ नम्बर प्रदेशमा ५६० जना संक्रमित भएका छन् । यस्तै सुदुरपश्चिम प्रदेशमा ५६७, गण्डकी प्रदेशमा ४०९, मधेश प्रदेशमा २१६ र कर्णाल

पछिल्लो २४ घण्टामा ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने […]

१ हजार १ सय ४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरी १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।

१६ सय संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय १५ हजार ३४ जनाको कोरोना परीक्षण गर्दा थप एक हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस अवधिमा दुई हजार ७२ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।काठमाडौंमा तीन सय ६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ गरी उपत्यकाभित्र कुल पाँच सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ घन्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ६७७ जनामा संक्रमण देखिएको हो।

कोरोना संक्रमणबाट २१ जनाको मृत्यु पुष्टि, १८७५ जना संक्रमित थपिए

साउन २, काठमाडौंं । नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएका अनुसार उक्त अवधिमा १० हजार ६६ जनाको गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मुलुकभरमा ६ हजार ८५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार २०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार  उक्त अवधिमा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन् । यसैगरी उक्त अवधिसम्ममा २१ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ।

देशभर कोरोना संक्रमणका कारण आज थप २१ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख १४ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

देशभर कोरोना संक्रमणका कारण आज थप २१ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख १४ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भक्तपुरमा होम आइसोलेसनमा ३१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य कार्यालय भक्तपुरले होम आइेसोलेसनमा बसेका कोरोना संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको जनाएको छ। वैशाखयता मात्रै २१ जनाको मृत्यु भएको छ। यो संख्या संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुको मात्र हो। भक्तपुरमा हालसम्म १९ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १४ हजार २५९ संक्रमित निको भइसकेका छन्। संक्रमितमध्ये ३०९ जनाको मृत्यु भएको छ।