पछिल्लो २४ घण्टामा ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने […]

सम्बन्धित सामग्री

भारतमा मृतकको संख्या ४ लाख ८० हजार पुग्यो

काठमाडौँ – भारतमा गत २४ घण्टामा ५ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओर्ल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार १४१ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८१ हजार ७७८ जना रहेको छ । त्यहाँ हालसम्म कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४८ […]

१६ सय संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय १५ हजार ३४ जनाको कोरोना परीक्षण गर्दा थप एक हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस अवधिमा दुई हजार ७२ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।काठमाडौंमा तीन सय ६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ गरी उपत्यकाभित्र कुल पाँच सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट २१ जनाको मृत्यु पुष्टि, १८७५ जना संक्रमित थपिए

साउन २, काठमाडौंं । नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएका अनुसार उक्त अवधिमा १० हजार ६६ जनाको गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मुलुकभरमा ६ हजार ८५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार २०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार  उक्त अवधिमा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन् । यसैगरी उक्त अवधिसम्ममा २१ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ।

थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर ३५ हजार ४१९ जनामा संक्रिय संक्रमण रहेको