इस्टोनियाको आकासमा रुसी सैनिक हेलिकोप्टर उड्यो

मस्को । रुसी लडाकु मिग–८ हेलिकोप्टर शनिबार उत्तर एटलान्टिक सन्धि सँगठन (नेटो)को सदस्य राष्ट्र इस्टोनियाको आकास मार्गमा प्रवेश गरेको इस्टोनियाले जनाएको छ । स्पेनको राजधानी म्याड्रिडमा नेटोको महत्वपूर्ण शिखर बैठक हुनु केही दिन अघि रुसले यस्तो व्यवहार प्रदर्शन गरेको हो । लामो समयदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोलाई खतराको रूपमा लिँदै...

सम्बन्धित सामग्री

युक्रेनमा ११ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टर समेत खसालेको जनाएको छ । गत फेब्रुअरी २४ यता जारी रुसी सैनिक आक्रमणका […]