काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राखिने बताएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेको निगमले जनाएको छ । निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ । तर, सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन […]