श्रीलंकासँगको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । चौथो एकदिवसीय खेलमा डकवर्थ लुइस नियम अनुसार १८ रनको जित हात पार्दै पाहुना टोली इंग्ल्याण्डले श्रृंखला जितेको हो ।
चोथो खेलमा २ सय ७४ रनको लक्ष पाएको इग्ल्याण्डले २ विकेट गुमाएर १ सय ३२ रन बनाएको अवस्थामा पानी परेपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएक...