वेस्टइन्डिजविरुद्धको एकदिवसीय श्रृंखला भारतकाे पाेल्टामा

वेस्टइन्डिजविरुद्धको पाँच एकदिवसीय क्रिकेट श्रृंखला भारतले जितेको छ । बिहीबार भएको अन्तिम एकदिवसीय क्रिकेटमा वेष्टइन्डिजमाथि ९ विकेटको जित निकाल्दै श्रृंखला भारतले ३–१ ले जितेको हो । पहिलो एकदिवसीय क्रिकेट भारतले आफ्नो पोल्टामा पार्दा दोस्रो भने ‘टाइ’ भएको थियो । तेस्रो खेल जित्दै श्रृंखला १–१ म...

सम्बन्धित सामग्री

केन्यालाई हराउँदै नेपालले जित्यो एकदिवसीय श्रृंखला

केन्यासँगको तीन एकदिवसीय क्रिकेट म्याचको श्रृंखला नेपालले जितेको छ । दोस्रो म्याचमा केन्यालाई १६ रनले हराउँदै नेपालले एक म्याचअघि नै श्रृंखला जितेको हो ।  केन्याको राजधानी नैरोबीमा आज भएको खेलमा नेपालले...

एकदिवसीय श्रृंखला भारतलाई

काठमाडौ - भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा भारत ५ विकेटले विजयी भएको हो  । इंग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए ...

एकदिवसीय श्रृंखलामा पनि भारत विजयी

काठमाडौँ – भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-१ ले जितेको छ। आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो। इंग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए। इंग्ल्यान्डका रीच टोप्लेले ३ विकेट […]

एकदिवसीय श्रृंखला भारतले जित्यो

काठमाडौँ – भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो । इंग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इंग्ल्यान्डका […]

आज नेपाल र नामिबिया भिड्दै

लन्डन । आइसीसी विश्वकप लिग टु को त्रिकोणात्मक एकदिवसीय श्रृंखला अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल नामिबियासँग खेल्दैछ । खेल आज दिउँसो ३.४५ बजे स्कटल्याण्डको क्याम्बुस्दुन न्युग्राउण्डमा खेलिंदैछ । नेपाल नामिबियासँगको पहिलो खेलमा ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पाँच विकेटले पराजित गर्दै ऐतिहासिक जीत निकालेको थियो । एक खेलमा […] The post आज नेपाल र नामिबिया भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

वेष्ट इन्डिजविरुद्ध एकदिवसीय श्रृंखला पाकिस्तानलाई

काठमाडौँ – वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ । शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २–० ले जितेको हो । मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदा १५५ रनमा समेटियो । वेष्ट […]

अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पिएनजीद्वारा क्लिन स्वीप

चार्ल्स अमिनीले ३५, हिरी हिरीले १३, नोर्मान भानुले ११, टोनी उराले ९ र कप्तान असद भाला शून्य रनमा आउट हुँदा रिले हेकुरे र चाड सोपरले क्रमशः नटआउट ३८ र १६ रन बनाए ।

एकदिवसीय श्रृंखला अष्ट्रेलियाले जित्यो

काठमाडौँ : वेष्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय श्रृंखला अष्ट्रेलियाले जितेको छ । मंगलबार बिहान सकिएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ६ विकेटको जित हात पारेसँगै अष्ट्रेलियाले तीन खेलको श्रृंखला २-१ ले जितेको हो । वेष्ट इन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेटयो । उसका लागि म्…

एकदिवसीय श्रृंखला अष्ट्रेलियाले जित्यो

काठमाडौँ : वेष्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय श्रृंखला अष्ट्रेलियाले जितेको छ । मंगलबार बिहान सकिएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ६ विकेटको जित हात पारेसँगै अष्ट्रेलियाले तीन खेलको श्रृंखला २-१ ले जितेको हो । वेष्ट इन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेटयो । उसका लागि म्…

श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला बंगलादेशले जित्यो

एजेन्सी । घरेलु टिम बंगलादेशले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला आफ्नो पक्षमा पारेको छ ।