पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छिन्।...
पूर्वमन्त्री भोलामान सिंह थापाको निधन भएको छ । पञ्चायती व्यवस्थामा दुई पटक ओखलढुंगा जिल्ला विकास समितिको सभापति र सोही व्यवस्थामा एक पटक मन्त्री बनेका थापाको ८५ वर्षको उमेरमा बिहीबार साँझ...
काठमाडौं, २८ जेठ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिईन् । मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिईन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन् । उनका श्रीमान्, एक छोरा र […]
काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको शुक्रबारराति मृत्यु भएको हाे । पूर्वमन्त्री मिथिला चौधरी संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । नेकपा (संयुक्त) को सांसद रहेका बेला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र […]
काठमाण्डाै – पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ । भारतको दिल्लीमा रहेकाे एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिनुभएको छ ।
मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त) को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
काठमाडौं : पूर्वमन्त्री मिथिला चौधरीको निधन भएको छ। ५७ वर्षको उमेरमा शुक्रबार राति उनको निधन भएको हो।भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छोरी रक्षाले जानकारी दिइन्। उनी क्यान्सरपीडित थिइन्।मिथिला संविधानसभा सदस्यसमेत हुन्। नेकपा संयुक्तको सांसदको हैसियतमा उनले २०७४ साउन ११ गते जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।
पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभएको छ । मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त)को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ […]
पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत रहेका थिए। नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।
काठमाडौं " पूर्वमन्त्री एवं सांसद डिम्पल झाको निधन भएको छ। दुई वर्षदेखि क्यान्सर रोगसँग पीडित झाको आज बिहान साढे चारबजे निधन भएको श्रीमान एवं पूर्वमन्त्री अनिलकुमार झाले जानकारी दिए।उनको काठमाडौंको रानीबारीस्थित घरमा निधन भएको हो। डाक्टर झा दोस्रो संविधानसभाको सदस्य, हाल प्रदेश सभा सदस्य र तीन वर्ष मधेश प्रदेशको भौतिक पुर्वाधार राज्यमन्त्री भएकी थिइन। ४२ वर्षीय झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिने श्रीमान अनिल झाले बताए। उनका एक छोरा छन्।
राेल्पा - पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका-६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।
पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो ।
२०२० सालदेखि राप्रपाबाट राजनीति सुरु गर्नुभएका सुवेदी अहिले भने नेपाली कांग्रेसमा आबद्ध हुनुहन्थ्यो ।
काठमाडौं : पूर्वमन्त्री एवं रोल्पाका राजनीतिज्ञ रेगबहादुर सुवेदीको निधन भएको छ। सुनिल स्मृति गाउँपालिका-६ गजुलमा ८२ वर्यीय सुवेदीको आज बिहान उनकै निवासमा निधन भएको गाँउपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिए। रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका सुवेदी सहायक मन्त्रीसम्म भएका थिए। लामो समय जिल्ला पञ्चायत सभापति भएका सुवेदीले २०३४ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए।उनी २०३९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला भूमिसुधार