बौद्ध स्तुपमा तेमाल जात्रा [फोटोफिचर]

काठमाडौँ- प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ । तिमालजात्रा तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो । तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्...

सम्बन्धित सामग्री

बौद्ध स्तुपमा तेमाल जात्रा [फोटोफिचर]

काठमाडौँ- प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ । तिमालजात्रा तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो । तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्...

तेमाल जात्राको तयारी पूरा

यही वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ । बौद्ध तामाङ कल्याण गुठीको संयोजन र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं सामाखुशी बस्ने अन्दाजी […]

फोटोफिचर : बौद्धमा तेमाल जात्रा

प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको अवसरमा लाग्ने बौद्ध र स्वयम्भूमा तेमाल जात्रा लाग्ने गर्दछ । चतुर्दशीको बेलुकी पितृको सद्‍गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्छन् । तेमाल जात्राका अवसरमा तामाङहरुले बुधबार दर्शनका लागि बौद्ध स्तूप घेरेका छन् ।

तेमालको टेकानपुरमा बन्यो उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा

काठमाडौँ : काभ्रेको तेमाल गाउँपालिका–८, टेकानपुरमा निर्माण गरिएको उग्येन पेज्यूङ डुब्देलिङ गुम्बाको बौद्ध परम्पराअनुसार ह्राप्ने (पूजा) सम्पन्न भएको छ।निर्माण शुरु भएको २७ महिनामै सम्पन्न गुम्बाको शनिबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बौद्ध धर्मगुरु स्याल्पा तेन्जिन रिम्पोचेबाट समुद्घाटन गरिएको हो। उद्‍घाटन कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सरकारको अबको एउटै उद्देश्य सामाजिक आर्थिक रूपान्तरण सहितको समृद्धि नेपाल भएको बताएका छन्। उनले जनताले प्

ऐतिहासिक बौद्ध तेमाल जात्राको रौनक (फोटो फिचर)

काभ्रे :  बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो। बौद्ध तेमाल जात्रा मूल समारोह समितिका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको बौद्ध तेमाल जात्रा चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजा पाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ।बौद्ध तेमाल जात्रामा विभिन्न संघसंस्था, गुठी, क्लबले निशुल्क जुस, पानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। त्यस्तै बत्ती बाल्न

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाको विभिन्न स्थानमा प्रवेशद्वार निर्माण

बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले विभिन्न स्थानमा प्रवेशद्वार निर्माण गरेको छ । तामाङ समुदायको भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको तेमालमा घुम्न जानेका लागि गाउँपालिकाले तीन मुख्य नाकामा बौद्ध संंस्कृति अनुसारको प्रवेशद्वार निर्माण गरेको हो । बोहरे दोभान, कालीमाटी र यारीनागमा प्रवेशद्वार निर्माण भइसेको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए । उनले तेमालको ऐतिहासिक […]

पद्मसम्भव र रिन्जेनको सम्झनामा गुम्बा

पद्मसम्भव र रिन्जेन दोर्जेको योगदान, इतिहास तथा पहिचानलाई ब्युँताउन काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ टेकानपुरमा गुम्बा निर्माण गरिएको छ । बौद्ध धर्म सम्प्रदायमा पद्मसम्भवलाई गुरु रिम्पोछेका रूपमा पुजिन्छ ।