काठमाडौँ : काभ्रेको तेमाल गाउँपालिका–८, टेकानपुरमा निर्माण गरिएको उग्येन पेज्यूङ डुब्देलिङ गुम्बाको बौद्ध परम्पराअनुसार ह्राप्ने (पूजा) सम्पन्न भएको छ।निर्माण शुरु भएको २७ महिनामै सम्पन्न गुम्बाको शनिबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बौद्ध धर्मगुरु स्याल्पा तेन्जिन रिम्पोचेबाट समुद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सरकारको अबको एउटै उद्देश्य सामाजिक आर्थिक रूपान्तरण सहितको समृद्धि नेपाल भएको बताएका छन्। उनले जनताले प्