ऐतिहासिक बौद्ध तेमाल जात्राको रौनक (फोटो फिचर)

काभ्रे :  बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो। बौद्ध तेमाल जात्रा मूल समारोह समितिका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको बौद्ध तेमाल जात्रा चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजा पाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ।बौद्ध तेमाल जात्रामा विभिन्न संघसंस्था, गुठी, क्लबले निशुल्क जुस, पानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। त्यस्तै बत्ती बाल्न