अमेरिकाको तल्लो सदनबाट 'ऋण सीमा विधेयक' पारित भएको छ। विवादबिच डेमोक्रेटिक र रिपब्लिकन सांसदहरुको समर्थनमा बहुमतले सो विधेयक पारित भएको हो।
रिपब्लिकन पार्टीका सांसदहरुले विधेयकको विरोध गरेका थिए। तल्लो सदनमा भएको मतदानमा रिपब्लिकन सांसदहरुले 'क्रस भोटिङ' गरेका थिए।
विधेयक पारित भएसँगै अब सार्वजनिक खर्चको अभाज हुन बाट रोक्न पूर्वनिर्धारित समयसीमाको…