‘नेपालको हवाई उड्डयनको क्षेत्रमा क्याप्टेन शाहको महत्वपूर्ण योगदान’

नेपालको हवाई उड्डयनको विकासमा वायुसेवा निगमका पूर्वक्याप्टेन स्वर्गीय बबीविक्रम शाहको महत्वपूर्ण योगदान रहेको बताइएको छ । स्वर्गीय क्याप्टेन शाहको स्मृतिमा उहाँकी धर्मपत्नी जयाराज्य लक्ष्मी शाह र महेश्वरभक्त श्रेष्ठद्वारा लिखित ‘द म्यान वीथ अ मिसन’ नामक पुस्तकको विमोचन कार्यक्रमका वक्ताहरूले नेपाल वायुसेवा क्षेत्रलाई अगाडि बढाउन स्वर्गीय शाहको महत्वपूर्ण योगदान रहेको बताउनुभएको हो । कार्यक्रममा हवाई विभागका …