गत आर्थिक वर्ष २०८०/८१ मा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट झण्डै साढे १ अर्ब राजस्व संकलन गरेको छ ।प्रदेश प्रहरी प्रमुख कार्यालय जनकपुरधामका अनुसार गत आर्थिक वर्षमा प्रदेशका ८ वटै जिल्लाबाट भन्सार छली गरी ल्याएका मालसमान पक्राउ गरी१ अर्ब ४७ करोड ९८ लाख ४२ हजार राजस्व संकलन भएको हो ।प्रदेश...