मकवानपुर । बागमती प्रदेशमा विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही समय यातायात सेवा बन्द हुँदा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा सवारी दुर्घटना बढेको हो ।बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटनाहरु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बागमती प्रदेशमा ७ सय ९३ वटा सवारी दुर्घट