बागमती प्रदेशमा  ८८ प्रतिशत धान रोपाइँ

केही दिनदेखि परेको लगातार वर्षापछि बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाैंडाका अनुसार भौगौलिक विकटता र सिँचाइको अभावका कारण प्रदेशका...

सम्बन्धित सामग्री

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

मकवानपुर, १४ भदौ । बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले […]

धान रोपाइँ ९२ प्रतिशत मात्र, अन्न भण्डार क्षेत्रमै सबैभन्दा कम

काठमाडौं । यस वर्ष कूल ९२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेसम्म धान उत्पादन हुने क्षेत्रमध्ये ९२ प्रतिशत जमिनमा मात्रै धान रोपाइँ भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले कम हो । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत जमिनमा रोपाइँ भएको थियो । नेपालमा करीब १४ लाख ८८ हजार हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । त्यसमध्ये हालसम्म १३ लाख ७५ हजार हेक्टरमा रोपाइँ भएको छ ।  मन्त्रालयको तथ्यांक अनुसार यस वर्ष सुदूरपश्चिम र कर्णाली प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ भएको छ । यी दुवै प्रदेशमा ९९÷९९ प्रतिशत क्षेत्रफल जमिनमा धान रोपाइँ भएको छ ।  नेपालको अन्न भण्डारको रूपमा चिनिने मधेश प्रदेशमा भने सबैभन्दा कम रोपाइँ भएको छ । नेपालको धान उत्पादनमा मधेश प्रदेश सर्वाधिक हिस्सा ओगट्छ ।   सो प्रदेशमा यस वर्ष हालसम्म ८२ प्रतिशत मात्रै रोपाइँ भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले कम हो । गत वर्ष मधेशमा ९३ प्रतिशत जमिनमा रोपाइँ भएको थियो । त्यसैगरी कोशी प्रदेशमा हालसम्म ९७ प्रतिशत धान रोपाइँ भएको छ । बागमतीमा ९३ प्रतिशत, गण्डकीमा ९४ प्रतिशत र लुम्बिनीमा ९५ प्रतिशत धान रोपाइँ सकिएको छ । यस वर्ष मधेश, बागमती र गण्डकी प्रदेशमा ढिलोगरी मनसुन शुरु भएका कारण रोपाइँ गर्न ढिलो भएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जानकारी दिए । यसवर्ष अब रोपाइँ हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

मकवानपुरमा ९० प्रतिशत मात्रै धान रोपाइँ

मकवानपुरमा अहिलेसम्म जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार मकवानपुरमा यसवर्ष धान रोपाइँमा गतवर्षभन्दा केही ढिलाइ भएको हो। निर्देशनालयका कृषि अर्थ विज्ञ रामहरी तिमल्सिनाका अनुसार...

बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ

काठमाडौँ,२० साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ । भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि […]

बागमती प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न

बागमती– केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ । भौगोलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि समस्या रहेको […]

धान रोपाइँ हालसम्म ६० प्रतिशतमात्र, सबैभन्दा कम मधेस प्रदेशमा

सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने देशभरि हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा भएको धान रोपाइँको तुलनामा यो निकै न्यून हो । गत वर्ष साउन ४ गतेसम्म ९६ प्रतिशत रोपाइँ भइसकेको थियो ।धान खेतीको ‘हब’ मानिएको मधेस प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार मधेस प्रदेशमा ३९ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको हिसाबले सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा (८७ प्रतिशत) रोपाइँ भएको छ ।यस्तै, प्रदेश १ मा ४९, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ७९, लुम्बिन

बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ

प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ४३ प्रतिशत मात्र रोपाइँ

बागमती– पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको  अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म अर्थात् बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको  प्रादेशिक कृषि तथा  पशुपन्छी विकास मन्त्रालयले  जनाएको छ । प्रदेशका  अधिकांश पहाडी जिल्लाका  क्षेत्रमा आकाशे पानीको भरमा धान खेती […]

बागमती प्रदेशमा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ

बागमती प्रदेशका १३ जिल्लामा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको हो । यो कुल क्षेत्रफलको ४३ प्रतिशत मात्र हुन आउँछ ।वर्षा र रासायनिक मल अभावका कारण प्रदेशमा पर्याप्त मात्रामा धान रोपाई हुन नसकेको हो । प्रदेशका अधिकांश जिल्ला पहाडी क्षेत्रमा रहेको र पर्याप्त मात्रामा सिँचाइको सुविधा नभएकाले वर्षामा नै निर्भर हुनुपर्ने बाध्यता रहेको छ ।प्रदेशको १३ जिल्ला मध्ये सब

बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकियो

बागमतीमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर छ । उक्त जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको मन्त्रालयले जनाएको छ ।