मुख्य पर्यटकीय सिजनका लागि सगरमाथातर्फ जाने पर्यटकलाई लक्षित गरेर निजी विमान कम्पनीहरुले आइतबारदेखि रामेछाप विमानस्थलबाट लुक्लाका लागि व्यावसायिक उडान थालेका छन् ।
सोलुखुम्बुको लुक्लामा मौसम खराबीका कारण रामेछाप विमानस्थलबाट लुक्लाको उडान प्रभावित भएको छ। विहानैदेखी लुक्ला विमानस्थलको भिजिबिलिटी कम हुँदा सवै जहाज रामेछाप विमानस्थलमै होल्ड गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख प्रज्वल...
रामेछापको विमानस्थलबाट सोलुको लुक्ला विमानस्थलमा दैनिक उडान सुरु भएपछि रामेछापमा विदेशी पर्यटकको चहलपहल बढेको छ।
वसन्त ऋतुको आगमनसँगै यो सिजनको हवाइ उडान सोमबारदेखि नियमित रूपमा सुरु भएको छ। अहिले विदेशी पर्यटक...
निजी क्षेत्रका तीन वटा हवाई कम्पनीले रामेछापबाट सोलुखुम्बुको लुक्ला विमानस्थलका लागि शनिबारदेखि उडान सुरु गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले ती कम्पनीलाई काठमाडौंबाट उडान कटौती गरी रामेछापबाट लुक्कातर्फको उडान गर्न निर्देशन दिएको थियो ।
रामेछाप – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको लुक्ला उडान अब रामेछापको मन्थली विमानस्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाण्डाै–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा, सुविधाका लागि विमानस्थल निर्माणको काम भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु...
निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी …
निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच
निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार […]