रामेछाप-लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार […]

सम्बन्धित सामग्री

बुद्ध एयरले माग्यो पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ

निजी हवाई कम्पनी बुद्ध एयरले आफ्नै ग्राउण्ड ह्याण्डलिङ सुविधा माग गरेको छ । कम्पनीले आउँदो जनवरीदेखि नै सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आफ्नै ग्राउण्ड ह्याण्डलिङको सुविधा माग गरेको हो । पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा वाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङका लागि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा निवेदन प्रस्ताव दर्ता गरेको जनाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले यहिं आउँदो जनवरी १, २०२३ देखि औपचारिक रुपमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ

बुद्ध एयरले अब पोखराबाट पनि नियमित बनारस उडान भर्ने

प्रसिद्ध निजी हवाई कम्पनी बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने भएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ । कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ । हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन्।

नयाँ वर्षदेखि बुध्द एयरले भद्रपुर–पोखरा सिधा उडान भर्ने

निजी हवाई कम्पनी बुध्द एयरले नयाँ वर्ष २०७९ देखि भद्रपुर–पोखरा सिधा उडान भर्ने भएको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै आगामी बैंशाख २ गतेदेखि भद्रपुरबाट पोखरा दैनिक सिधा उडान भर्ने जानकारी दिएको हो । अन्तरप्रदेश यस रुटमा दैनिक दुई वटा फ्लाइट हुने जानकारी दिँदै कम्पनीले पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे नियमित फ्लाइट हुने जनाएको छ ।यस रुटको सुरुवाती भाडादर भने ६ हजार ९०० रुपैयाँ कायम गरिएको बुद्ध एयरले जनाएको छ ।यस किसिमको अन्तरप्रदेश उडानबाट दुबै प्

हिमालय एयरलाइन्सको नयाँ उडान तालिका सार्वजनिक, सात गन्तब्यको भाडादर कति?

काठमाडौं। निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले उद्धार उडानका लागि सात दिनको लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ। कम्पनीले

आजदेखि भद्रपुर–ताप्लेजुङ सीधा उडान

झापाः निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । सोमबारदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही सातामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको  छ । ताप्लेजुङस्थित ...

भद्रपुर–ताप्लेजुङ उडान शुरु

निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ ।

धनगढीदेखि अछामसम्म पहिलोपटक हवाई सेवा शुरु

अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट...