एनसेल आजियाटा लिमिटेडले आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ ।यो योजना अनुसार साना तथा मझौला व्यवसायी र कार्यालयहरुले अब विशेष रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई सम्बोधन गर्न सक्ने एनसेलले जनाएको छ ।यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी […]